परिमार्जनबिनाको संशोधन स्वीकार्य छैनः अध्यक्ष ठाकुर
इनरुवा । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनबिनाको संशोधन प्रस्ताव मोर्चालाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा आइतवार अध्यक्ष ठाकुरले सो कुरा बताएका हुन्...