नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रूपमा विभाजन गर्नुपर्ने
काठमाडौँ । मुलुकको हवाई क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो तुल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई सेवा प्रदायक र नियामक निकायका रूपमा विभाजन गरिनुपर्ने यस क्षेत्रका विज्ञहरूले औँल्याएका छन्। प्रतिनिधि...