शंकर पोखरेलको दाबी : ‘सरकार भूमिसम्बन्धी समस्या समाधान गर्न प्रतिबद्ध’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले भूमिमा देखिएको समस्या समाधानको पहल गरिरहेको बर्ताका छन्। आज ललितपुरको च्यासलस्थित नेकपा (एमाले) केन्द्रीय कार्यालयमा भूमि अधिकार तथा श्रमिक संगठन...