२६ कार्तिक २०७८, शुक्रबार
मानुङकोटबाट देखिएको कुहिरोले ढाकिएको दमौली बजारको दृश्य
व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट देखिएको कुहिरोले ढाकिएको दमौली बजार । पछिल्लो समय मानुङकोट पर्यटकहरुको गन्तव्य स्थलको रुपमा विकास हुँदै गएको पाइन्छ । तस्बिर : सानेबहादुर नेपाली/रासस