सामाजिक विकास मन्त्रालयद्वारा सेवा करारका लागि खुल्याे कर्मचारी विज्ञापन
कर्णाली । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले स्वास्थ्यतर्फ सेवा करारमा कर्मचारी लिन विज्ञापन गरेको छ । मन्त्रालयले १५० चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि विज्ञापन गरेको हो । कर्णाली प्रदेश सरकारको यही...