‘गरीबी अन्त्यसँगै रोजगार केन्द्रित बजेट ल्याउँदै छौंँ’
कर्णाली । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट गरीबी अन्त्य र रोजगारी सिर्जना गर्नेमा केन्द्रित हुने बताएका छन् । पहिलो कोरोना महामारीबाट...