सरकारको निर्देशन विपरीत विद्यालय खुलाएको भन्दै प्रशासनद्वारा बन्द गर्न निर्देशन
डोल्पा । गत चैतदेखि बन्द भएका डोल्पाका विद्यालय खुलेका छन् । कोरोना भाइरसको फैलँदो सङ्क्रमणका कारण बन्द भएका विद्यालय आठ महिनापछि खुलेका हुन् । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला र जगदुल्ला...