नवनियुक्त मुख्यमन्त्री पोखरेललाई पृथ्बीसुब्बा गुरुङको बधाई
काठमाडौँ । नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बधाई तथा शुभकामना दिएका छन् । गुरुङले पोखरेललाई फोन सम्पर्क गर्दै बधाई र सफल कार्यकालको शुभकामना दिएका हुन्। बिहीबार...