मुख्यमन्त्री राईद्वारा दैनिक ज्यालादारी श्रमिकलाई राहत उपलब्ध गराउन सुझाव सङ्कलन
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दैनिक ज्यालादारी श्रमिकलाई सहज आपूर्ति व्यवस्था मिलाउन सरोकार पक्षसँग छलफल एवं सुझाव लिएका छन् । मुख्यमन्त्री राईले कोभिड १९ नियन्त्रण, रोकथाम...