बागमती प्रदेश प्रमुखलाई आज आयोगले प्रतिवेदन बुझाउँदै
काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनको मत परिणामसहितको प्रतिवेदन आज दिउँसो बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाउँदै छ । आयोगले बागमती प्रदेश सभामा प्रत्यक्ष र...