अव्यवस्थित बसोबास गर्नेको ऐलानी जग्गाको तथ्याङ्क सङ्कलन तीव्र
मकवानपुर । माघ मसान्तसम्म अव्यवस्थित ४० हजार परिवारलाई लालपूर्जा वितरण गरिने मकवानपुर जिल्लाका वाग्मती, बकैयाँ, मकवानपुरगढी, मनहरी र हेटौँडा उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा अव्यवस्थित बसोबास गर्ने सर्वसाधारण कृषकको ऐलानी जग्गाको...