लुम्बिनी प्रदेश सहायक पाँचौँ (प्राविधिक/अप्राविधिक)का लागि विज्ञापन आह्वान (सूचनासहित)
काठमाडौँ । लुम्बिनी प्रदेश लोक सेवा आयोगले सहायकस्तर पाँचौँ तह (प्राविधिक/अप्राविधिक)को विज्ञापन आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै प्रदेश निजामती सेवा अन्तर्गतका विभिन्न सेवा समूहका सहायकस्तर...