कञ्चनपुरका नौ वटै स्थानीय तहमा काँग्रेसको नयाँ नेतृत्व चयन
कञ्चनपुर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका नौ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । शुक्लाफाँटा नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा मात्रै सबै पदमा सहमतिका आधारमा नेतृत्व...