सुदूरपश्चिम प्रदेश सरकारको अभियान : ‘सानै छु, बढ्न देऊ, बालविवाह होइन, पढ्न देऊ’
अत्तरिया । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आव २०८१/८२ मा ‘सानै छु, बढ्न देऊ, बालविवाह होइन, पढ्न देऊ’ अभियान सञ्चालन गर्ने भएको छ । शनिबार प्रदेश सभामा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले...