सम्पत्ति शुद्धीकरणमा आफ्नो मान्छे चाहिन्छ भन्ने भाष्य सिर्जना भएको छ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगिएको विषयमा असन्तुष्टि जनाएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन...