गणतन्त्रवादी दलहरू त्रसित मानसिकतामा पुगे, अब गणतन्त्र जोगिँदैन : राप्रपा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजको सर्वदलीय बैठकलाई गणतन्त्रवादी दलहरूको पराजित मानसिकताको उपजको संज्ञा दिएको छ । संसद्का दुई बलिया राजनीतिक दलहरुलाई बाहिर राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ‘सर्वदलीय’बैठकमा...