राष्ट्रपतिले काँग्रेसको प्रतिनिधि भएर काम गरेः केपी ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काँग्रेसको प्रतिनिधिको रूपमा काम गरिरहेको आरोप लगाएका छन्। राष्ट्रपतिले तनहुँमा पुगेर काँग्रेसमा भोट हालेकोमा धन्यवाद दिएको र भूकम्प...