‘भ्रष्टाचारको फाइल खोल्दा आफ्नो मान्छेको अनुहार देखिएपछि सरकारको सातो गयो’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल खोल्दा आफ्नो मान्छेको अनुहार देखिएपछि सरकारले बन्द गरेको आरोप लगाएका छन् । काठमाडौँ २ मा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै...