एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा, राष्ट्रिय सभा बैठक स्थगित
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेको छ । बुधवार राष्ट्रिय सभा बैठक शुरु हुने बित्तिकै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री...