उपनिर्वाचन : तनहुँ-१ मा एमालेबाट सर्वेन्द्र खनालले दिए निवेदन
पोखरा । नेपाली काँग्रेसले नेता गोविन्द भट्टराईको नाम टुङ्गो लगाएसँगै काँग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् स्वर्णिम वाग्ले उम्मेदवार बन्ने चर्चाले तनहुँमा तरङ्ग ल्याएको छ । गोविन्द र वाग्लेको...