सङ्घको साइड इफेक्ट : मधेस प्रदेशमा काँग्रेस, माओवादी र समाजवादीका मन्त्री हटाउने तयारी
काठमाडौँ । केन्द्र सरकारमा रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका मन्त्रीहरूलाई हटाएसँगै त्यसको साइड इफेक्ट मधेस प्रदेशमा देखिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारमा रहेका जसपाका चारजना मन्त्रीलाई...