धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको फराकिलो अग्रता कायमै, काँग्रेसका वड कति पछाडि परे ?
काठमाडौँ । धनगढी उपमहानगरको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो अग्रता कायमै गरेका छन्। पछिल्लो मत गणनाअनुसार हमाल निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडभन्दा ९ हजार ५९० मतले...