वैज्ञानिक सोच भएका कम्युनिस्टहरू एक हुनैपर्छ : अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिस्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिएका छन् । विकल्प फाउन्डेसनले आज यहाँ आयोजना गरेको विज्ञान तथा...