प्रचण्डलाई घनश्याम भुसालको जवाफ : तपाईँको बीउ उम्रिँदैन, नेकपाको हाइब्रिड नै आवश्यक छ
काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले एमालेमा माओवादीको बीउ छरेको भन्ने अध्यक्ष प्रचण्डको दाबीप्रति असहमति जनाएका छन् । वरिष्ठ वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले कुनै...