काभ्रेमा काँग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो
बनेपा । स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामअनुसार काभ्रेपलान्चोक जिल्लामा नेपाली काँग्रेस पहिलो, नेकपा (माओवादी केन्द्र) दोस्रो र नेकपा (एमाले) तेस्रो भएको छ । काँग्रेस सात, नेकपा (माओवादी केन्द्र) चार,...