स्थानीय तहमा एमालेको जित सुनिश्चित छ : अध्यक्ष ओली
मोरङ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीप्रति जनलहर सिर्जना भएकाले स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने दाबी गरेका छन् । एमाले जिल्ला कमिटी मोरङद्वारा...