कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोली (बिहीबार) मङ्सिर २३ गते बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालय बस्ने भएको छ । बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको १४औँ महाधिवेशनको तयारीलगायत...