हिजो खर्च जसरी चल्यो, त्यसरी नै चल्छः प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट प्रतिस्थापन विधेयक संसद्मा पारित नहुँदा आइसक्ने कानुनी जटिलताले सरकारी खर्च गर्न नरोकिने बताएका छन् । संसद् भवनबाट बाहिरिँदै गरेका प्रधानमन्त्री देउवाले हिजो जसरी खर्च...