२६ कार्तिक २०७८, शुक्रबार
माओवादी केन्द्रले संशोधन गर्यो विधान
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टी विधान संशोधन गरेको छ । आज सम्पन्न केन्द्रीय समितिको बैठकले संशोधन गरेको विधानअनुसार प्रदेश र पालिकामा सात सदस्यीय पदाधिकारी रहने निर्णय गरेको छ...