प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा दिँदै
काठमाडौँ । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले आज राजीनामा दिने भएका छन् । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन...