सिटौलालाई कार्यवाहक दिएर अघि बढ्न देउवालाई सुझाव
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नेता कृष्ण प्रसाद सिटौलालाई कार्यवाहक दिएर अघि बढ्न उनी निकट नेताहरूले सुझाव दिएका छन् । पार्टीको आगामी महाधिवेशनबाट सभापतिमा आफ्नै निरन्तरता दिनको लागि...