प्रधानमन्त्री ओलीलाई भेट्न जसपाका शीर्ष नेताहरू बालुवाटार जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरूबीच भेटबार्ता हुने भएको छ । जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषदका अध्यक्षद्वय महन्थ ठाकुर र...