प्रधानमन्त्री ओली र बामदेव गौतमबीच भेटवार्ता
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच बालुवाटारमा एक घन्टा भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले अकस्मात् बोलाएपछि भैंसेपाटीबाट बालुवाटार छिरेका गौतमसँग...