प्रचण्ड बालुवाटार पुगे : प्रतिवेदनमाथि छलफल हुने (प्रतिवेदनसहित)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । नेकपाको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । सोमबार अध्यक्षद्वयबीच...