नेकपा विशाल नदी : छुट्टिएका भंगालाहरु फेरी मिसिन आउछन् : प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विशाल नदी भएकोले यसबाट केही भंगालाहरु छुट्टिए पनि पुन नदीमै आएर मिसिने बताएका छन् । विभिन्न पार्टी परित्याग गरी नेकपा...