‘कांग्रेस कार्यकर्ता भन्छन् परिक्रमीका होइन परिश्रमीका कुरा सुन’
नेपाली कांग्रेसले गत वैशाख २५ गतेदेखि शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को पहिलो चरण आज समापन हुँदैछ । पहिलो चरणको एक महीने जागरण अभियानका क्रममा कांग्रेसले...