नेपाल–भारत पेट्रोलियम पाइपलाइन विस्तारबारे छलफल
काठमाडौं । नेपाल भारत प्ट्रोलियम पाइपलाइन विस्तारबारे आज छलफल भएको छ । नेपाल भ्रमणमा रहेका भारतीय पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री धर्मेन्द प्रधान र कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलबीच आज भएको भेटवार्तामा...