माओवादी केन्द्र मै क्रियाशील हुने नेता झा र शर्माको प्रतिबद्धता
काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका सह–सयोजक रामचन्द्र झालगायतका नेता नेकपा माओवादी केन्द्रमा नै क्रियाशील हुने निर्णय गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता जनार्दन शर्मा, उर्मिला...