हिन्दू राष्ट्र र राजसंस्था हुनुपर्छः नेता लोहनी
नुवाकोट । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुलुकलाई हिन्दू राष्ट्र घोषणा र राजसंस्थाको पुनःस्थापनाका लागि नयाँ पार्टी गठन गर्नुपरेको बताएका छन् । एकीकृत राप्रपा राष्ट्रवादी नुवाकोटको...