२३ फाल्गुन २०८१, शुक्रबार
जनताले उखालेर फ्याँकेको राजतन्त्र ल्याउने प्रयास सफल हुँदैन : विमलेन्द्र निधि
काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले जनताले उखालेर फ्याँकेको राजतन्त्र ल्याउँछु भनेर केही शक्तिहरू लागे पनि सफल नहुने बताएका छन् । महोत्तरीको मनरामा निर्मित मनराशिसवा नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन...