एमालेको प्रष्टीकरण: ‘प्रचण्ड’को सम्बोधनबारे जानकारी भए पनि स्वास्थ्य समस्याले प्रधानमन्त्री अनुपस्थित
काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलको नेताले संसद्लाई सम्बोधन गर्ने विषयमा जानकारी भए पनि स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुन नसकेको बताएका छन्...