केयूको नेतृत्व छनोटमा व्यक्तिगत स्वार्थ हाबी हुनु हुँदैन : नेविसंघ
काठमाडौँ। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोटमा व्यक्तिगत स्वार्थ हाबी हुन नहुने जनाएको छ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया संस्थागत स्वार्थले प्रभावित भएको देखिएको विज्ञप्ति निकालेर उल्लेख...