राजतन्त्र फालेर गणतन्त्र ल्याउनेहरू नै सत्तामा पुगेपछि देश डुबाउने हरकतमा : डा. बाबुराम भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजतन्त्रलाई फ्यकेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका मानिसहरू नै सत्तामा गएपछि देशलाई डुबाउने हरकतमा लागेको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित नेपाल...