‘राजसंस्था फर्काउने कुरा त आकाशको जुनतारा खसाल्ने सपना देखे जस्तै हो’-गोकुल बास्कोटा
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजा फर्काउने भनेर गरेको होहल्लाको चुरो कुरो पूर्वपन्चहरूको एउटै पार्टी बनाउने बनाउने रहेको बताएका छन्। पछिल्लो समय राजसंस्था फर्काउने घोषणासहित राजावादी दलहरू एकजुट...