भीम रावलको आरोप ‘प्रचण्ड’ले ओलीमाथि लगाएको अभियोगको ‘कपी पेस्ट’ मात्र हो – प्रदीप ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीबाट निष्कासित नेता भीम रावलले हिजो गरेको गालीगलौजले उनीभित्र कति नकारात्मक कुराले भरिएको भन्ने प्रस्ट भएको बताएका छन् । च्यासलमा बसेको सचिवालय बैठकपछि...