ईश्वर पोखरेलको दाबी : तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँ
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्ने पक्षमा आफूहरू रहेको बताएका छन्। नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिन...