अध्यादेश ल्याएकोबारे सरकारसँग कुरा गर्न सभामुखलाई विपक्षी दलको सुझाव
काठमाडौँ । संघीय संसदमा रहेका विपक्षी दलहरूले संसदमा पुगेका विधेयक फिर्ता नै नगरी अध्यादेश ल्याएको विषयमा सरकारसँग कुरा गर्न सभामुखलाई सुझाव दिएका छन् । आइतबार सिंहदरवारमा सभामुख देवराज घिमिरेले बोलाएको...