रास्वपाले आफूहरूको भावनामाथि खेलवाड गरेको सूर्य दर्शन सहकारी पीडितको गुनासो
काठमाडौँ । सूर्य दर्शन सहकारी बचत पीडितहरूले रास्वपाले आफूहरूको भावनामाथि खेलवाड गरेको गुनासो गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूको संघर्षलाई दबाउन खोजेको उनीहरूको भनाई छ। बुधवार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै...