बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो । बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूसँगै प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका सन्दर्भमा थप...