समानुपातिक समावेशी सिद्धान्तको आधारमा राजदूत सिफारिस गर्न समितिको निर्देशन
काठमाडौँ । संसदीय सुनुवाइ समितिले समानुपातिक समावेशी सिद्धान्तको आधारमा राजदूत सिफारिस गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलवार सिंहदरवारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले समानुपातिक समावेशी सिद्धान्तसमेतको आधारमा राजदूत सिफारिस...